Close This

ताजा

  • आइतबार, ६ जेठ, २०८१
  • ०१:२४:५८
  • नेपालीको अभिमत

समाचार / विविध

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

नेपालमत

शनिबार, २२ बैशाख, २०८१

काठमाडौँ - अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । 

दुताबासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने जनाएको छ । 

यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दुताबासले दिएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved