• सोमबार, २४ बैशाख, २०८१
  • ०३:३६:४५
  • नेपालीको अभिमत

फोटो

२१ बर्ष पुगियो भन्दै महानायकले मनाए ५८ औं जन्मदिन (फोटो फिचर)

नेपालमत

शुक्रबार, २७ जेठ, २०७९

काठमाडौं - महानायक राजेश हमालले आफ्नो ५८ औं जन्मदिन मनाउनु भएको छ । 

जन्मदिनको अबसरमा हमालले आफू अभिनित ‘गुन्द्रुक तिउन’ गीतको भिडियो समेत सार्वजनिक गर्नु भएको छ । 

रमाइलो कुरा केछ भने हमालले आफ्नो ५८ औं जन्मदिनलाई २१ औं जन्मदिन भनेर मनाउनु भएको छ । उहाँले  २१ बर्षनै लेखिएको केक समेत काट्नु भयो  । 

यस्तै एक कार्यक्रमका बिच उहाँले १८ बर्ष लेखिएको अर्को केक पनि काट्नु भएको थियो । 

उमेरको विषयमा रमाइलो किस्सा सुनाउर्दै उहाँले ‘म जब १८ बर्ष पुगेको थिएँ, त्यो समयदेखि उमेर गन्न छाडिदिएँ । त्यसैले केकमा १८ वर्ष लेखिएको होला’  भन्नुभएको छ । 

 

 

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय स्वीमिङ 

    नेपालगन्ज स्वीमिङ क्लबले स्थानीय रंगशालाको पौडी पोखरीमा आयोजना गरेको पौडी प्रतियोगितामा ८ देखि १५ वर्ष उमेर समूह र खुला गरी २५ मिटर र ५० मिटरका...

  • नेपालमत

    भुकम्प पिडितहरुलाई लायन्सको राहत

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनले भदौ १६ गते बझाङमा गएको भूकम्प पिडितलाई राहत बाँडेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनका डिष्ट्रिक्ट गर्भनर...

  • नेपालमत

    कतै धान रोप्दै, कतै पाक्दै !

    काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. २ अर्चले र पाँचखाल नगरपालिका वडा नं. २ गैरीको संगमस्थलमा रहेका खेतमा  कतै चैते धान पाकेर पहेँलै तथा कतै भर्खरै रोपाइँ गरीएको...

  • नेपालमत

    बुढीगण्डकी नदी र आसपास

    गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनिटारस्थित बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्न जाँदा बुढीगण्डकी नदीको अवलोकनका क्रममा बुधबार हेलिकप्टरबाट लिएको बुढीगण्डकी नदी र आसपास क्षेत्रको...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved